thePAY | Google gift card

Please Select a Language.

    Google gift card

    Google play store

    सूचना: खरिदहरू फिर्ता तथा रद्द गर्न नमिल्ने हुन्छन्। केवल Korean IP address बाट दर्ता गरिएको अकाउन्ट मात्र प्रयोग गर्न सकिन्छ।

    Google Play Card

    Google Gift Card भनेको Google Play Store को balance रिचार्ज गर्न प्रयोग हुने prepaid card हो। यसलाई Google Play Store मा हजारौं पुस्तक, संगीत, चलचित्र, एप, पत्रिका लगायतका सामग्री खरिद गर्न प्रयोग गर्न सकिन्छ। 

    thePAY मा Google Play Card खरिद गर्ने तरिका

    1. thePAY APP इन्स्टल गरेर “नेपाल/ overseas रिचार्ज (E-Load)” मा Google छनोट गर्नुहोस्।
    2. खरिद गर्न चाहेको Google Play Card रकम छनोट गर्नुहोस्।
    3. कार्ड नम्बर प्राप्त गर्ने E-mail प्रविष्ट गर्नुहोस्।
    4. भुक्तानी गरेपछि E-mail मार्फत कार्ड नम्बर तथा Google Play auto-input link प्रदान गरिन्छ।